कला साहित्यमनोरञ्जन

डश म्युजिक नेपालको निर्माणमा आयो ‘कान्छी मोरी’ ( भिडियो )

नेपाल आइडल सिजन ३ की चर्चित गायिका ममता गुरुङ र गायक दिपक भुजेलको आवाजमा रहेको नयाँ गीत ‘कान्छी मोरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। डि.पी खनालको शब्द रचना,योगेन्द्र उपाध्यायको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको गीतको रमाईलो म्युजिक भिडियोमा नेपालका चर्चित प्रयांकस्टार एलिश राई र कञ्चन खड्काको अभिनय रहेको छ।
अमृत पन्थीले छाँयाकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका छन । एलिश राई स्वयंले कोरियोग्राफी र निर्देशन गरेको ‘कान्छी मोरी’ लाइ डश म्युजिक नेपालको यूट्युब च्यानलमा हेर्न सकिन्छ।

 

Comment here