अर्थ/बजार

आज यूके पाउण्ड र कुवेती दिनारको भाउ बढ्यो, अन्य देशको कति ?हेर्नुहोस्…

काठमाडौँ । आज सोमबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ७९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ५९ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ३५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६८ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ९३ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६७ रुपैयाँ ९१ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ९३ पैसा तोकेको छ भने बिक्रिदर २९६ रुपैयाँ ५२ पैसा तोकेको छ।

अन्य देशको विनिमयदर तलको तालिकामा

Comment here