अन्तर्वार्ताभिडियो

ज्ञानेन्द्र कुट्ने पुलिसलाई अब जनताले कुट्नु पर्छ लिालाराज, कुशुम (भिडियो )

नपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीको पक्षमा बरिष्ठ पत्रकार लिलाराज खतिओडा र कुसुमले अन्तर्वातामा भने ज्ञानेन्द्र शाही कुट्ने पुलिसलाई जनताले कुट्नु पर्छ ।
गत १५ गते गणतन्त्र दिवसको दिन सुर्खेतमा आयोजित एक कार्यक्रमबाटै प्रहरीले शाहीलाई विना पुर्जी लछारपछार गर्दै पक्राउ गरिएको थियो। पक्राउ पछि प्रहरीले यातना दिएकै कारण टाउँको, खुट्टा र शरीरको विभिन्न भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएका शाहीलाई उपचारको लागि सुर्खेतबाट काठमाडौँको ट्रमा सेन्टरमा ल्याइएको थियो।
उनै अभिन्ताका पक्षमा अहिले मेची देखि कालि सम्मका जनता एकजुट भएर ज्ञानेन्द्रको पक्ष्यमा उभिएका छन् । हेर्नुहोस् भिडियो अन्र्तवाता

Comment here