समाचार

कोरियाली भाषा परीक्षा दिन यस वर्ष ९२ हजार परीक्षार्थी सहभागी हुँदै

गत वर्षको तुलनामा यो वर्ष कोरियाली भाषा परीक्षा दिने बढेका छन्। गत वर्ष ८२ हजारभन्दा केही बढी जनाले परीक्षा दिएकामा यस वर्ष ९२ हजार परीक्षार्थी सहभागी हुँदै छन्।

यो खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन्।कोरियाली भाषा परीक्षा शनिबार र आइतबार हुँदै छ।

Comment here