भिडियोमनोरञ्जन

गायक रुपक डोटेलको ‘लभ गुरु’ सार्वजनिक

काठमाडौं । गायक रुपक डोटेलको नयाँ गीत ‘लभ गुरु’ सार्वजनिक भएको छ । गीतमा बिबि थापाको शव्द र मनोज चौलागाइको संगीत रहेको छ ।

 

केहि दिन अघि गीतकार बिबि थापाको २७ वटा एल्वम एक साथ बिमोचन गरि यो एल्वम र एल्बमको एक गीत को भिडियो पनि सार्वजनीक गरिएको हो । सार्वजनिक गीतमा एलिसा राइ, रुपक डोटेल र गम्भिर बिष्टको अभिनय रहेको छ ।

 

गम्भिर र रुपकले एलिसालाइ ‘लभ गुरु’ मानेका छन् । भिडियोलाइ सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

 

 

 

Comment here