भिडियोमनोरञ्जन

गायक पुरुषोत्तम न्यौपानेको“सुख दुख ” सार्वजनिक

गायक पुरुषोत्तम न्यौपानेको स्वरमा “सुख दुख ” बोलको गीतको सार्वजनिक भएको छ । गीतको भिडियोमा दिपेश बराल, सजना केसी, प्रतिक पराजुली र पुजा रानाभाटलाई फिचर्ड गरिएको छ ।

पुरुषोत्तम न्यौपानेको स्वर रहेको गीतमा ईश्वर पौडेलको शब्द र गायक न्यौपानेकै संगीत रहेको छ । रोहन नेपालीको निर्देशनमा तयार भएको गीतमा गायक न्यौपाने कै एरेञ्ज रहेको छ भने नेत्र गुरुङको सम्पादन रहेको छ ।

 

Comment here