भिडियोमनोरञ्जन

गायक राजेश पायल राईको एल्बम दर्शन नमस्ते ४ मा समावेश गीत “तिमी बिना”सर्वाजनिक

नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएका गायक राजेश पायल राईको एल्बम दर्शन नमस्ते ४ मा समावेश गीत “तिमी बिना ” बोलको भिडियो सर्वाजनिक भएको छ ।

गीतमा बसन्त सापकोटाको शब्द , महाराज थापाको संगीत ,प्रीतोम दुत्ताको एरेन्ज तथा उत्पाल दासको मिक्सिङ रहेको छ । प्रेमका सम्वादहरुलाई गीतमा समावेश गरिएको छ ।

 

https://youtu.be/Tk3KKw_Xkfc

 

चन्द्र लिम्बु र रिना लिम्बुको फिचरिङ भिडियोमा रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन , बिकाश धमलाको सम्पादन , भुपेम्द्र तुम्बाहाम्फेको निर्देशन भिडियोमा रहेको छ|भिडियो हेर्नुहोस:

 

 

 

 

Comment here