फिचरभिडियोमनोरञ्जन

भद्रगोलका बले र सृजनाको रोमान्स मेलिना र शिवको आवाजमा “फिलिलिली” [भिडियो ]

चर्चित गायक शिव परियार र निकै व्यस्त गायिका मेलिना राईको आवाजमा रहेको गीत “फिलिलिली”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सृजना घिमिरेको शब्द सृजना रहेको फिलिलिलीमा संगीतकार बादल घिमिरेले संगीत दिएका छन् । भिडियोमा भद्रगोलका बले अर्थात् सागर लम्साल र सृजना घिमिरेको अभिनय रहेको छ ।

रेस बस्याललले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन् । शिव र मेलिनाले एकैसाथ गाएको यो पहिलो गीत हो । बादल घिमिरेको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

Comment here