समाचार

गायिका तथा सांसद कोमल वली विरामी भई अस्पताल भर्ना

लोकप्रीय गायिका तथा सांसद कोमल वली विरामी भई अस्पताल भर्ना भएकी छिन् ।अचानक स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।चिकित्सकले वलीलाई आराम गर्न सुझाव दिएका छन्।

वली को परिवारका अनुसार स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगिएको र चेकजाँचपछि चिकित्सकको निगरानीमा राखिएको छ ।गायिका ओली गीतसंगीतपछि पछिल्लो समय राजनीतीमा ब्यस्त छिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी उनी राष्ट्रिय सभाकी सांसद हुन् ।गायिकाको रुपमा राम्रो छवि बनाएकी कोमल वली अहिले देशको केन्द्रिय राजनीतिमा सक्रिय छिन्

Comment here