भिडियोमनोरञ्जन

चर्चित लोकप्रिय गायिका अन्जु गौतमको“रातो चोली”बोलको तीज गीत सार्वजनिक

नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तिज २०७६ सालको शुभकामना सहित गायिका अन्जु गौतमको मौलिक तीज गीत “रातो चोली ” बोलको तीज गीत सार्वजनिक भएको छ ।

चर्चित लोकप्रिय गायिका अन्जु गौतम को “रातो चोली ” बोलको तीज गीत सार्वजनिक भएको छ । बिजय कटेलको शब्द तथा अन्रजु गौतमको कम्हेपोजमा उक्त गीतमा कुन्दन राईको एरेन्ज रहेको छ । ज्योति , अस्मिता ,सुस्मिता ,सोबिताको अभिनय रहेको उक्त गीतको भिडियो रामेशोर जिरेलले छायाँकन गरेका हुन् ।राम प्यासीको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोलाई बिजय राज भुर्लेतेलले संपादन गरेका हुन् ।

 

Comment here