भिडियोमनोरञ्जन

“यती कुरा था छ कि छैन”  बोलको लोक दोहोरी गीत सार्वजनिक

धर्मराज पोखरेल , देवि घर्ति मगर , सुरेशशरमण अधिकारी र स्मृति शाहिको  “यती कुरा था छ कि छैन”  बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । शिखर गजरकोटेको शब्द संगीत रहेको उक्त गीतमा बि.बि अनुरागीको एरेंज रहेको छ । आफुलाई मन परेको मान्छेको बयान गरिएको उक्त गीतमा आफ्नो बिबाह नभएको कुरा गरिएको छ । शंकर बि.सि र अन्जली अधिकारीको अभिनय रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छायाँकन गरेका हुन् ।

शंकर बि.सि र अन्जली अधिकारीलाई प्रेमीको रुपमा देखाइएको उक्त गीतको भिडियोमा दुईलाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । । शंकर बि.सिको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोलाई नविन घर्ति मगरले संपादन गरेका हुन् ।

 

 

 

Comment here