भिडियोमनोरञ्जन

चर्चित लोकप्रिय गायिका पुर्णकला बि.सि र याम क्षेत्रीको  “पोखरा लगेर झुक्कायो मायाले”

चर्चित लोकप्रिय गायिका पुर्णकला बि.सि र याम क्षेत्रीको  “पोखरा लगेर झुक्कायो मायाले”  बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । रोशन क्षेत्रीको शब्द रहेको उक्त गीतमा एकनारायण भण्डारीको संगीत रहेको छ । दुई प्रेमीको मनको भाव समावेश उक्त गीतमा मायाले झुक्काएको कुरा गरिएको छ ।

बिमल अधिकारीको साथमा अन्य कलाकारहरुको अभिनय रहेको उक्त गीतको भिडियो करण चैसिरले छायाँकन गरेका हुन् । उक्त गीतको भिडियोमा दुई प्रमीलाई देख्न सकिन्छ । । प्रकाश भट्टको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोलाई बिष्णु शर्माले संपादन गरेका हुन् ।

 

Comment here