फिचरभिडियोमनोरञ्जन

दरवार भित्रकी सुन्दरीको प्रेमकथामा पुष्प र श्रृष्टीको रोमान्स [हेर्नुहोस् भिडियो]

काठमाडौं । गायिका तथा मिडियाकर्मी योजना पुरी र बिरेन्द्र श्रेष्ठको ‘आउन माया’ गीतको भिडियो सार्वजनिक भएको छ । पुष्पा खड्का र सृष्टि खड्कालाई फिचर्ड गरीएको उक्त गीतलाई दिपक शर्माले संगीत गरेका हुन् । गीतमा सुरेन्द्र बस्यालको कोरियोग्राफि रहेको छ ।

गीतलाई निशन कशयापले निर्देशन गरेका हुन् । गीतमा राजकुमारीको मन भित्रको भित्रि ईछालाई प्रस्तुत गर्न खोजिएको छ । जसमा दरबारको कथालाई देखाईएको छ । गीतमा राजकुमारी सृष्टिको मायामा पुष्पाको एकोहोरो प्रेम देखाउँन खोजिएको छ ।

हेर्नुहोस् भिडियो ।

Comment here