समाचार

चर्चित गायिका देवि घर्ति र पुर्ण परियारको  “कति राम्री कति” 

चर्चित गायिका देवि घर्ति र गायक पुर्ण परियारको  “कति राम्री कति”  बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको छ । दुई प्रेमीको मनको भाव समावेश उक्त गीतमा आफ्नो मायालुको बयान गरिएको छ ।

अन्जली अधिकारी र प्रकाश सपुतको अभिनय रहेको उक्त गीतको भिडियो राजेश घिमिरे र सुदिप बिष्टले छायाँकन गरेका हुन् । एक प्रेमील जोडीको माया देखाइएको उक्त गीतको भिडियोमा धेरै नै रचाइएको अन्जली अधिकारी र प्रकाश सपुतको जोडीलाई निके राम्रो नृत्य गर्दै र माया साट्टै देख्न सकिन्छ । शंकर बि.सिको निर्देशनमा तयार भएको गीतको भिडियोलाई नविन घर्ति मगरले संपादन गरेका हुन् ।

Comment here