फिचरभिडियो

ओली सरकारलाई सर्वोच्चको आदेश- विषादी परीक्षण नगरी भारतबाट तरकारी नभित्र्याउनू [भिडियो सहित]

काठमाडौँ / गत असार ३ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विदेशबाट भित्रिने कृषिजन्य पदार्थमा अनिवार्य विषादी परीक्षण गर्ने व्यवस्था गरेको थियो । यद्यपि, भारतीय पक्षबाट चर्को दबाब आएपछि गत बिहीवार मात्रै मन्त्रिपरिषद बैठकले तयारी नपुगेको भन्दै विषादी परीक्षण नगरी तरकारी भित्र्याउन पाउने निर्णय गरेको थियो ।

 

सर्वोच्चले सरकारी पक्षलाई यही असार ३० गते लिखित जवाफसहित छलफलका लागि उपस्थित हुन आदेश पनि दिएको छ ।
सर्वोच्चले विषादी परीक्षण नगरी भारतबाट तरकारी त्र्यिाउन नपाउने आदेश दिए लगत्तै रिट दायरकर्ता अधिवक्ता नेपालले यो नेपाली जनताको जित भएको प्रतिक्रिया दिए । भिडियो हेर्नुहोस्::

Comment here