भिडियोमनोरञ्जन

गायक संगीतकार र गायिका पुर्णिमा लामाको” मैच्याङको जोबन”सार्वजनिक

गायक संगीतकार र गायिका पुर्णिमा लामाको आवाजमा रोमान्टिक (गीत मैच्याङको जोबन) गीतको भिडियो सार्वजनिक भएको छ | उक्त गीतलाई गीतकार केशब बिश्वकर्मा’ले रचना गरेका हुन् भने ,संगीत तथा संगीत संयोजन गायक संगीतकार पुस्कर सुनुवार’को नै रहेको छ |

गीतको भिडियोमा छायांकन केशब बिश्वकर्मा,भिडियो सम्पादन मोहन सुनुवार नबिन’को रहेको छ |

गीतको भिडियोलाई गायक पुस्कर सुनुवार’को युट्युब च्यानलमा हेर्न सकिन्छ |गीतको अडियो र भिडियोलाई मेलोडी नेपाल’ले पोष्ट प्रोडक्सन गरेरको छ |

Comment here