भिडियोमनोरञ्जन

फिल्म  “बाटला हाउस”को  “ओ साकी साकी” बोलको गीत  सार्वजनिक

 फिल्म  “बाटला हाउस” को  “ओ साकी साकी” बोलको गीत  सार्वजनिक भएको छ । नेहा कक्कर , तुलसी कुमार र बि प्राक्कको शब्द स्वर रहेको उक्त गीतमा तानिसेक बाक्चीको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ भने जोन अब्राहमलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

सत्य घटनामा आधारित यस फिल्ममा जोन अब्राहम मुख्य भूमिका रहेको छ । निखिल आणवाडीको निर्देशनमा तयार भएको उक्त फिल्म २००८ मा दिल्ली स्थित बाटला हाउसमा भएको एक प्रहरी मुडभेडमा आधारित रहेको छ । फिल्ममा जोनसँगै मुर्नाल ठाकुरको अभिनय रहेको छ । फिल्म अगस्त १५ बाट रिलिज हुँदै छ ।

 

Comment here