भिडियोमनोरञ्जन

गायिका प्रमिला पुनको”तिजै आयो” बोलको तीज गीतमा करिष्माको छमछमी

काठमाडौं । गायिका प्रमिला पुनको सुमधुर स्वरमा रहेको तिज गीत ‘तिजै आयो’ सार्वजनिक भएको छ । गीतमा गायिका स्वयं प्रमिला पुनको नै शब्द र संगीत रहेको छ । कृष्ण पुनको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई प्रदिप कुमार रसाइलीले निर्देशन गरेका हुन् ।

 

गीतमा करिष्मा ढकालको साथमा प्रदिप कुमार रसाइलीको नृत्य रहेको रहेको छ । ‘तिजै आयो’ गीतको म्यूजिक भिडियोलाई दिपक गिरीले छायाँकन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् ।गीत ओएस आर डिजिटल युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।
हेरौं भिडियो:

 

 

 

Comment here