फिचरभिडियोमनोरञ्जन

अन्जली र फुल्देको आमालाई भानु फुयालले छमछमी नचाँए

तिजमा दरखान योजनाको पुरीको चुले निम्तो, महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा तिजको गित सार्वजनिक हुने क्रम सुरु भएको छ त्यसै बीचमा संचारकर्मी तथा गायिका योजना पुरीले ‘चुलो निम्तो’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन । गीतकार रबिन बिष्टको शब्द रचना, गौरब दर्पणको संगीत र संजीब बराइलीको संगीत संमयोजन रहेको उक्त गित मौलिक परम्परा र सस्कृति झल्काउने देखिने हुनाले अल्ली फरक पनि छ । म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ भिडियोमा स्मृती तिम्लिसिनाको निर्देशन रहेको छ भने गीतमा बोल मायाबाट चर्चा कमाएकी अन्जली अधिकारी, फुल्देकी आमा र भानु फुयालको परिवारको साथै पुरीको अभिनय देख्न सकिन्छ । गीतलाई सरेश श्रेष्ठले खिचेका हुन् भने भने सम्पादन, प्रकाश धमलाले गरेका हुन् । धर्मस्थीमा रहेको गाउँको परिबेशमा छायाँकन गरिएको छ । हेर्नुहोस गितको भिडियो :

Comment here