भिडियोमनोरञ्जन

गायिका सोनी श्रेष्ठको तीज गीत “साडी लाकी छु मत राम्री भाकी छु ” सार्वजनिक

काठमाडौँ ।नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तिज २०७६ सालको शुभकामना सहित गायिका सोनी श्रेष्ठको मौलिक तीज गीत “साडी लाकी छु मत राम्री भाकी छु ” बोलको तीज गीत सार्वजनिक भएको छ ।

नेपाली गीत संगीत प्रेमीहरुलाई मध्यनजर गर्दै गायिका सोनी श्रेष्ठले यस पालीको तीजमा तीज गीत ‘साडी लाकी छु, मत राम्री भाकी छु’भन्दा केहि समय पहिला सार्वजनिक भएको आधुनिक गीत”मेरो कुनै संसार छैन” बोलको गीतले पनी चर्चा कमाएको थियो ।

गीत संगीत गर्ने क्रममा अहिले गायिका सोनीले तीज गीत ‘साडी लाकी छु मत राम्री भाकी छु’ बोलको गीत’को भिडियो सार्वजनिक गरेकी छिन् ।

उक्त गीतमा शब्द,संगीत तथा छायांकन केशब बिश्वकर्मा ,संगीत संयोजन पुस्कर सुनुवारको रहेको छ ।गीतको भिडियोमा निर्देशन ,निरज श्रेष्ठ, नृत्य निर्देशन ,राज मगर ,सम्पादन मोहन सुनुवारको रहेको छ ।
गीतको भिडियोमा जुना मगर लगायत साथीहरुको मनमोहक नृत्य र अभिनय देख्न पाईन्छ । गीतको भिडियोलाई पुस्कर सुनुवार’को यूट्युब च्यानलमा मार्फत बजारमा ल्यएको छ ।

हेर्नुहोस् गीतको भिडियो :

Comment here