फिचरभिडियोमनोरञ्जन

योजनाको चुले निम्तोमा LET’S DANCE TEAM मा यस्तो देखियो [भिडियो ]

योजनाको चुले निम्तोमा LET’S DANCE TEAM यस्तो देखियो
गायिका योजना पुरीको ‘चुलो निम्तो’ बोलको तीज गीत बजारमा आएको छ । निकै मिठो र सरल प्रस्तुती रहेको गीतमा गीतकार रबिन बिष्टको शब्द रचना, गौरब दर्पणको संगीत र संजीव बराइलीको संगीत संमयोजन रहेको छ । यसपाली निकैनी रुचाइएको तीज गीत मध्य एक हो योजनाको चुले निम्तो । दाङमा LET’S DANCE TEAM यसरी छमछमी नाँचेको छ । निकै उत्कृष्ट भिडियो समेत बनेको छ ।

Comment here