भिडियोमनोरञ्जन

योजनाको चुले निम्तोमा लेट्स डान्स टिमले देखाए यस्तो रमिता (भिडियो सहित)

गायिका योजना पुरीको ‘चुलो निम्तो’ बोलको तीज गीत बजारमा आएको छ । निकै मिठो र सरल प्रस्तुती रहेको गीतमा गीतकार रबिन बिष्टको शब्द रचना, गौरब दर्पणको संगीत र संजीव बराइलीको संगीत संमयोजन रहेको छ ।

डिजिटल बजारमा दैनिक रुपमा नगन्य मात्रामा तीज गीतको भिडियोहरु सार्वजनिक हुने गरेता पनि यसपाली निकैनी रुचाइएको तीज गीत मध्ये योजनाको चुले निम्तो लिन सकिन्छ । दाङमा लेट्स डान्स टिमलाई मज्जाले नचाईएको छ । यो उत्कृष्ठ भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

 

 

 

Comment here