भिडियोमनोरञ्जन

हेर्नुहोस् नयाँ गीत”कादैमा गलबन्दी”भिडियो सहित

नेपाली सांगीतिक बजारमा छुट्टै परिचय बनाउन सफल गायक तथा संगीतकार बिनोद खम्बु र गायिका जुनु राईको आवाजमा रहेको गीत कादैमा गलबन्दी बोलको गीत सार्वजनिक भएको छ ।नेपाली गीत संगीतको बजारमा नयाँ गीत आउने क्रम जारी नै छ यसै क्रममा गायिका मेलिना राईकी बहिनी नव गायिका जुनु राईको अफिसियल म्युजिक भिडियो बजारमा आएको छ ।

बिनोद खम्बुको शब्द ,संगीत र आवाजमा रहेको गीतमा गायिका जुनु राईको स्वरमा रहेको ूकादैमा गलबन्दी, उदय राज पौडेलको एरेन्ज गरेका छन् भने मिक्सिङ्ग कुमार केसी को रहेको छ ।

Comment here