भिडियोमनोरञ्जन

किशु गुरुङको “सैलुंगे लेकमा”गीतको म्युजिक भिडियो बजारमा

काठमाडौं । गायिका किशु गुरुङको स्वरमा रहेको”सैलुंगे लेकमा”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । किशु गुरुङ र भिम सुनारको स्वरमा रहेको “डेटिङ तिर धाउन मन लाग्छ”गितमा भिम सुनारकै शब्द ,संगीत र स्वर रहेको छ।

मोडल तथा निर्देशक शिशिर श्रेष्ठको निर्देशन तथा अभिनय रहेको नेपाली सेलो गीत ‘सैलुंगे लेकमा… गीतमा प्रमोद चाम्लिङको शब्द रहेको उक्त गीतलाई राज लिम्बुले संगीत गरेका छन् भने संगीत संयोजन राजु कार्कीले गरेका हुन् । मोडल तथा निर्देशक शिशिर श्रेष्ठलाई मोडल निशा तामाङले अभिनयमा साथ् दिएकी छिन् ।

भिडियोको कोरियोग्राफर निश्चल केसीले गरेका हुन् भने दिपक गिरिले छायांकन गरेका छन् । जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् । हेर्नुहोस् गीतको म्युजिक भिडियो ::

Comment here