भिडियो

पवन आए कबितालाई ‘मलाई एक छिन देऊ…’ भन्दै (भिडियो)

नेपाल आइडल सिजन २ का प्रतिस्पर्धी गायक पवन गिरीले ‘मलाई एकछिन देउ’बोल रहेको गीत भिडियो आफ्ना दर्शक र स्रोतामाझ ल्याएका छन् । नेपाल आइडल सिजन २ को टप ६ बाट बाहिरिएका उनले उक्त म्युजिक भिडियो ल्याएका हुन् । जसमा न्हयू बज्राचार्यको संगीत रहेको छ भने गोपाल रसाइलीले एरेन्ज गरेका छन् । उक्त गीतमा दुर्गालाल श्रेष्ठको शब्द सृजना रहेको छ । लोकेश बज्राचार्यले निर्देशन गरेको उक्त गीतको भिडियोमा कबिता र पवनको अभिनय रहेको छ

Comment here