भिडियोमनोरञ्जन

यस्तो छ रिताको के पर्यो कान्छाको पुरानाको भिडियो

लोकप्रिय गायिका रिता के.सी को स्वरमा भर्खरै मात्र निकै उत्कृष्ट “के पर्यो कान्छाको पुरा नाम” सार्बजनिक भएको छ । बिशेष गरेर नेपाली आधुनिक गीत संगीतको क्षेत्रमा जमेकी गायिका रिताले लोक तथा दोहोरी गीतहरुमा पनि स्वर भरिसकेकी छिन् । अहिले बजारमा आएको “के पर्यो कान्छाको पुरा नाम”बोलको गीतमा पनि पहिलेको गीतहरुमा जस्तै उनको जादुमय स्वर सुन्न सकिन्छ । रिता के.सी र धुर्ब बिस्कोको सुमधुर स्वरले सजिएको यस गीतलाई शब्द धनबिर पुनको रहेको छ भने संगीत दिपक शर्माको रहेको छ ।गीतको मिठास्ता जस्तै म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेर डिजिटल बजारमा सार्बजनिक भैसकेको छ । भिडियोमा गम्बिर विस्ट र नम्रता सापकोटाको आकर्षक अभिनय देख्न सकिन्छ ।  उक्त गित रीता केसीको आफ्नै अफिसियल युटुब मार्फत सार्बजनिक गरिएको छ । बाँकी भिडियो बाट नै

 

 

Comment here