मनोरञ्जन

चर्चित गीतकार प्रल्लाद शाहको ‘तिमीलाई कति माया गर्छु’को लिरिकल भिडियो सार्वजनिक

निरन्तर रुपमा छोटो समयमा छिटो छिटो आफ्ना विभिन्न स्वादका गीत संगीत प्रस्तुत गरेर दर्शक श्रोताको मन जित्न सफल गीतकार प्रल्लाद
शाहको हालै मात्र ‘तिमीलाई कति माया गर्छु’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन ।रोमान्टिक भर्सनको यस गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्त र शंकर थापा ‘स्माइल’ रहेको छ । गीतमा संगीत स्वयम गायक शंकर थापा ‘स्माइल’ रहेको छ । गीतमा संगीत संयोजन उदय राज पौडेलले गरेका हुन । निरन्तर रुपमा छोटो समयमा छिटो छिटो आफ्ना विभिन्न स्वादका गीत संगीत प्रस्तुत गरेर दर्शक श्रोताको मन जित्न सफल गीतकार शाहका यसअघि धेरै गीतहरु लोकप्रिय भैसकेका छन
हाल लिरिकल भर्सनमा उपलब्ध यस भिडियोको फराज अर्पणले गरेका हुन् । इन्दिरा लामिछाने शाह निर्माणकर्ता रहेको यस भिडियो भाकाघर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Comment here