मनोरञ्जन

आचलले छाडेपछि एक्लो महसुस गर्दै स्मृति श्रेष्ठसंग लागे पल [भिडियो ]

चर्चित गीतकार अम्विका गुरुङ्गको नयाँ गीत ‘भिडमा पनि’ सार्वजनिक भएको छ।
चलचित्र म यस्तो गीत गाउछु २ को शूटिंगमा ब्यस्त रहेका नायक पल शाह फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। बिद्या तिवारी र सुमन केसीको आवाजमा रहेको ‘भिडमा पनि’ बोलको गीतमा पल र स्मृति श्रेष्ठ फिचर्ड रहेका छन। गीतमा पुरुषोतम सुवेदीको संगीत रहेको छ। पछिल्लो समयका ब्यस्त युवा निर्देशक बिधान कार्कीले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाकन र विकास दाहालको सम्पादन रहेको छ।

Comment here