भिडियोमनोरञ्जन

माहोल ततायो प्रियंका कार्कीले “मेहन्दी” बोलको गीतमा-भिडियोमा हेर्नुहोस्

काठमाडौँ /चर्चित गायिका मेलिना राईको स्वरमा रहेको” मेहेन्दी’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेश घोन्डे ( गुरुङ ) को शब्द ,संगीत रहेको गीतमा राजिव शाहको संगीत संयोजन रहेको गीतमा चर्चित नायिका प्रियंका कार्की  र महेश खड्काको अभिनय रहेको छ।

अर्जुन तिवारीको छाँयांकन रहेको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन,कलरिङ गरेका छन ।
बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको सो गीतलाई सुरेश घोन्डे गुरुङको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो।

हेर्नुहोस् गीतको भिडियो ::

 

 

Comment here