भिडियोमनोरञ्जन

योजना पुरी र प्रबिनले शाक्यले,पहिलो पटक एकसाथ गाए नेपलाी गीतहरु-भिडियो सहित

काठमाडौँ / गीत संगीत क्षेत्रमा गायिका योजना पुरी नयाँ नाम पक्कै होइन । लामो समय देखि गीत संगीत क्षेत्रमा निरन्तर लागिरहने र सुनिरहेको नाम हो योजना पुरी | उनले १०० भन्दा बढी हिट गीत गाईसकेका छन् ।

हालसालै योजना पुरी संगै भिडियोमा देखिने झट्ट हेर्दा गोरो अनुहारको बिदेशी जस्तो,उनि प्रबिन शाक्य पनि गायक नै हुन |

योजना पुरी र प्रबिनले शाक्यले पहिलो पटक संयुक्त रुपमा चर्चित नेपलाी चलचित्र,लोक दोहोरी र आधुनिक गीतहरुको संकलन गरेर दुबैले स्वरांकन गरि सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् भिडियो :

Comment here