flash newsसमाचार

ने वि संघ नेता के सी द्वारा स्वास्थ सामग्री सहयोग

ने वि संघका नेता तथा पोखराका सफल युवा व्यवसायी र स्थायी घर स्याङ्गजा भएका बिनाेद केसी ले स्याङ्गजा बिरुवा गाँउपालिका वडा नं ६ चिन्नेबास स्थित स्वास्थ चाैकीलाई थर्माेगन सहित रु १०,०००/- बढी पर्ने स्वास्थउपकरण सहयाेग गर्नुभएकाे छ।उक्त उपकरण वाड नं ६ का अध्यक्ष कृष्ण क्षेत्रि मार्फत स्वास्थ चाैकिका प्रतिनिधि महेश लम्साललाई हस्तानतरण गरिएकाे हाे।

थर्माेगनले बिरामिलाइ सामाजिक दुरि लाई कायम राखेर सजिलै ज्राेराेकाे मापन गर्न सकिन्छ। आगामी दिनमा पनि स्यांगजाका विभिन्न ठाऊँमा स्वास्थय सामग्री सहयोग गर्ने प्रतिबध्ता ने वि संघ नेता बिनोद केसीले बताएका छ्न।

 

Comment here