फिचरभिडियो

यति दमदार बोल्थे स्वर्गीय मदन भण्डारी,यो दुर्लभ भाषण एकपटक सुनौ (भिडियो सहित)

३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन बितेका यी २७ वर्ष भइसक्दा पनि देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति हुन्छ । उहाँ जीवित भएको भए, २०५२ पछि माओवादीको हिंसात्मक आन्दोलन र त्यसले उत्पन्न गरेका अरु राजनीतिक घटना हुन्थे वा हुन्थेनन्, अहिले अनुमान गर्न कठिन हुन्छ । उनै स्वर्गीय मदन भण्डारीलाई स्मरण गदै उनको यो दमदार भाषण सुनौ एकपटक


Comment here