मनोरञ्जन

समयलाइ यसरी प्रयोग गर्छन् स्टार धिरज राई, अब संसार घुम्न बाँकी रहेका देश पनि घुम्दैछन् भिडियो

गायक धिरज राईले बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर फैलाउन गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाइसक्नु भएको छ । गायकका दर्जन भन्दा बढी चर्चित गति रहेका छन् । गायकसगँ समय ब्यस्थापन र नेपालीसंगीतको बारेमा बिशेष कुराकानी गरेकाछौ हेर्नुहोस् भिडियो

Comment here