भिडियोमनोरञ्जन

गायक स्वरूपराज आचार्य र दीपा लामाको “बिहानी को झुल्के घाम झैँ ” बजारमा

काठमाडौं ।चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत“बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।
 गीतकार भरत लोहोरुङ्ग राईको उत्कृस्ट शब्द रहेको गीतमा डि आर अटुले संगीत भरेका हुन् भने  राजु कार्कीले एरेन्ज गरेका हुन्   । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय  गरेका हुन्  । गीतलाई छायांकन निर्देशन र सम्पादन  सुल्तान यीधिङ्गोले गरेका छन् ।
हेर्नुहोस्  भिडियो :

 

Comment here