भिडियोमनोरञ्जन

बाल के न्येउपानेको नयाँ गीत’बहार बनि तिमि आयौ

काठमाडाैं- गीतकार बाल के न्येउपानेको नयाँ गीत’बहार बनि तिमि आयौ’ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा रभि ओड र प्रबिशा अधिकारीको आवाज रहेको छ। सुनिल राईको संगीत रहेको गीतको भिडियो बि के क्रियसनको अफिसिय च्यानलमार्फत् सार्वजनिक गरिएको छ।

दर्जनौ गीत लेखिसकेका सर्जक बाल के न्येउपानेका पछिल्लो समय निरन्तर म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन्। दुर्गा धिमालले निर्माण गरेको भिडियोलाई एभ्रेस्ट गल्लेरी तिमले निर्देशन गरेका छन्। सनम कठायत र श्रीस्टि खड्का फिचर्ड छन्। मुकेश हुमागाईले छायाकन गरेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।

हेर्नुहोस् भिडियो

 

Comment here