भिडियोराजनीति

भारतको अगाडी छुल्छुली मुत्ने नेता भएर देश बिग्रीएको हो (भिडियो )

आन्नद राम पौडेल पछिल्लो समय प्रखर प्रवताका रुपमा परिचित छन् । देशका सबै नेता भारत सम्म लम्मपसार परेकै कारण देश बिकाश भएको हो भन्छन् । नेताहरुले आफ्नो परिवार सम्म पाल्ने पौसा नभए पनि अहिले रातारात धन्याढ्य बनिरहेको र काम जनताका लागी केहि नगरेकाले देश उन्नती भन्दा पनि दुर्रगति तिर लागेको समेत भनेका छन् । समसामयिक बिषयमा खुलेरनै आलोचना गरेका छन् । हेर्नुहोस् भिडियोमा ।

Comment here