फिचरभिडियो

लिलाले सिकाए सासबाट सबै कुरा पाप्त तरिका भिडियो )

केहि समय अधिमात्र पत्रकार लिला राज खतिओडाले काठमाडौमै पहिलो पटक Powerfull Motivational Speech दिएर धेरैको मन जितिसकेका छन् । लिला राजको कुरा सुन्न मनपराउने जमात पनि निकै ठुलो रहेको छ । हरेक मानिस खुसी हुन् र लक्ष्यमा पुग्न ध्यान साधनाले मात्र सम्मभव रहेको बताउने लिला राज कुनै कुरा बोल्न कति पनि डराउदैन् । निडर लिला राज आफु साधनाकै कारणले यस्तो भन्छन् भने सास फेर्न चाहि हामी जान्दैनै ।मात्र सास लाई ध्यान दिने हो भने पनि हामी धेरैकुरा सिक्न सक्छौ भन्छन् । लिलाराजले २ घन्टा भन्दा बढी समय बोलेका छन् हेर्नुहोस् भिडियोमा ।

Comment here