भिडियोमनोरञ्जन

हेमन्त कान्छाको हरेक प्रदेशीलाई रुवाउने गीत”बालापन”(भिडियो)

गायक हेमन्त कान्छा रसाईली को”बालापन”बोलको गीत सार्वजनिक भएकोछ,प्रदेशीको वास्तबिक कहानीमा आधारित यो गीतको शब्द अनी लय शृजना पनी गायक हेमन्तले नै गरेका हुन्।

हेमन्त कान्छा एक यस्ता गायक हुन जस्ले वास्तबिक दुख पिडाका गीतहरु धेरै गाउने गर्छन ,आफ्नो मिठो स्वर र सारंगीको धुन बाट चर्चामा रहेका हेमन्तको यो गीतले सफलताको शिखर चुम्ने देखिन्छ ।

Comment here