स्वास्थ्य

च्याउ खानुहोस डिप्रेसनबाट टाडै रहनुहोस

च्याउका विभिन्न फाइदा छन्। केही समयअघि फेरि यसको नयाँ महत्वपूर्ण फाइदा पत्ता लागेको छ।च्याउले डिप्रेसनको सिकार भएकाको उपचारमा विशेष भूमिका खेल्ने एक अध्ययनबाट पत्ता लागेको हो।च्याउमा धेरै त्यस्ता तत्व हुन्छन्, जसले डिप्रेसनपीडितलाई राहत पुग्छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छबेलायतको इन्पेरियल कलेजका शोधकर्ताहरूका अनुसार यसमा भएका गुणले डिप्रेसनको दुष्प्रभावबाट बचाउने काम गर्छ।यसमा साइलोसाइबिन नामक तत्व हुन्छ जसले डिप्रेसनको खतरा कम गर्न मद्दत गर्छ।

Comment here