अन्तर्वार्ताफिचरभिडियो

जननेता भनको जनतालाई सास्ती हो ? जनता जुरुक्कै उठेको दिन थाहा होला (भिडियो )

भष्टचार बिरुद आफ्नो ज्यानै दिन तयार नाम हो प्रेम संजेल । ४० बर्ष सरकारी जगाीरमा कुनै पनि बेला आफुले एक रुपैया पनि भष्टचार गरेको भए लाइभ काटेर देखाउने घोषणा समेत गरेका छन् । केपी शर्मा ओली सँगै जेल बसेका संजेल जनताले चाहेको खन्डमा जे पनि गर्न तयार भएको बताएका छन् ।
प्रेम संजेल बोल्ने शैली र कामको सबैले तारिफनै गर्छन् । उनै संजेलसगँ बिराटनगरमा उनकै कार्यलयमा गएर लेटेस्ट नेपालले गरेको कुराकानी हेर्नुहोस् भिडियोमा

Comment here