फिचरभिडियो

सरकारले केहि गरेन् , अब जनता चुपलागेर बस्ने दिन गए (भिडियो )

समाजसेबी तथा तरुनदल नेतृ सर्मिला थापा सानै उमेर देखि समाजिक काममा अग्रसर रहेकी बताइन् । समाज सेवा र राजनिति परिपुरक भएको बताउने थापा महिलाहरुको पिडा अझै पनि बिकराल रहेको बताउछिन् । देशमा केहि बिकाश नभएकाले जनतामा जुननिराशा छाएको छ त्यो राम्रो होइन र जुन आंतक देशमा मच्चिरहेको छ त्यो सरकारले जिम्मा लिनुपर्ने बताउने शर्मिलासगँ गरिरएको कुराकानी भिडियोमा ।

Comment here