फिचरभिडियो

बिदेशिनु रहरकी बाध्यता ? (भिडियो )

युबा ब्याबसायि बिबश काफ्ले सगँ बिदेशिनु रहर होकी बाध्यता भन्ने बिषयमा कुराकानी गरेका छौ । ६० लाख नेपाली बिदेशमा छन् कति रहर ले कति बाध्यताले बिदेशिएका छन् आफ्नो आफ्नो कुरा होला । नेपालमै पनि बिदेश जतिको खट्ने हो भने असमभव भन्ने केहि छैन भने बिबश काफ्ले सगँ गरिएको कुराकानी भिडियोमा ।

Comment here