भिडियोमनोरञ्जन

गायक रविनको ‘हाम्रो प्रेम कहानी’ सार्वजनिक

काठमाडौं । गायक रविन सुब्बा फत्रले आफ्ना दर्शक र स्रोता माझ नयाँ म्युजिक भिडियो ल्याएका छन् । गायक रविनको एकल स्वर रहेको ‘हाम्रो प्रेम कहानी’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

 

पुष्प घिमिरेको शब्द सृजना रहेको सो गीतमा प्रदीप क्षेत्रले संगीत भरेका छन् । सो गीतको म्युजिक भिडियो पनि बनाइएको छ । जसलाई निर्देशन गरेका छन्, भुपेन्द्र लिम्बु तुम्बाहाम्फेले । सो भिडियोमा नग्मा श्रेष्ठ र जीवन लिम्बुको अभिनय रहेको छ ।

 

Comment here