अन्तर्वार्ताफिचरभिडियो

अदालतबाट अस्पतालमा ल्याइयो, ज्ञानेन्द्र शाही माथि चरम अन्याय भिडियो हेर्नुहोस

पत्रकारलाई गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ पक्राउ गरेके खबर नेपली जनतालाई अबगतै छ। सामाजिक सञ्जाल फेसबुकमार्फत गएको वैशाख १८गते ‘कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन्’ भनी उनीहरूको इज्जतमा खलल पु¥याएको आरोपमा शाहीविरुद्ध उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

ज्ञानबहादुर शाही माथि प्रहरीको चरम यातना को भिडियो सामाजिक संजालमा चौतर्फी फ़ैलिएपछि उनका समर्थकले आन्दोलन गर्न थालिसकेका छन् । सामाजिक अभिनयताले पनि घोर बिरोध गरिरहेका छन् । आज अदालत लगेर फेरि असपतालमै ल्याइएको छ । उनलाई चरम याताना दिएको र कुनै पनि रिपोट समेत आफन्तलाई हेर्न नदिएकोमा धोर बिरोध गरेका छन् । सबै कुरा जानकारिको लागी भिडियो हेर्नुहोस

Comment here